सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । नेकपा माओवादी केन्द्रका नेता एवम् माओवादीको तर्फबाट मेयरका प्रत्यासी टि आर नेपालले गोकरर्णेश्वर नगरपालिकामा भएको भ्रस्टाचार र अनियमितताको जनताको आवाज माओवादी केन्द्रले बोक्ने बताउनु भएको छ । गोकर्णेश्वर नगरपालिकामा ५ वर्षको १० अर्ब कहाँ कहाँ हालियो त्यो सबको नेकपा माओवादी केन्द्रले छानबिन गर्ने र सोको भन्डाफोर गर्ने वहाँले बताउनु भयो । गोकर्णेश्वर अनलाइनको गोकर्णेश्वर संवादमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । हेर्नुस गोकर्णेश्वर नगरपालिकामा नेकपा माओवादी केन्द्रको पार्टी संगठन,अबको पार्टीको योजना र कार्यक्रमको सन्दर्भमा गोकर्णेश्वर अनलाइनका प्रधान सम्पादक सुदर्शन बजगाईले नेकपा माओवादी केन्द्रका नेता टि.आर नेपाल संग गरेको भिडियो कुराकानीको पूरा अंश :
