• Sunday 2nd of August 2026

खैरो फड्के कीराले कञ्चनपुरका पाक्नै लागेको धानबालीमा व्यापक क्षति पु¥याएको छ । शुक्लाफाँटा, बेदकोट, भीमदत्त र महाकाली नगरपालिकाका किसानले लगाएको धानबालीमा फड्के कीराले व्यापक...

खैरो फड्के कीराको प्रकोपले धानबालीमा क्षति

महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डमा रहेका खाल्डाखुल्डी । ती खाल्डाखुल्डीले सवारी आवागमनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम पनि बढाएको छ । तस्वीर : विनोद...

महाकाली राजमार्ग : खाल्डाखुल्डीले समस्या

पश्चिम जाजरकोटको व्यापारिक केन्द्रको रुपमा रहेको छेडागाड नगरपालिकाको थलह र आसपासको क्षेत्र । आकाशे पानीको भरमा लगाएको पाखे धान । तस्वीर : हेमन्त केसी,...

आकाशे पानीको भरमा लगाएको पाखे धान

गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ । गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट...

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास...

प्रख्यात आरोही हिमचितुवा शेर्पाको निधन

नेपालबाट भारततर्फ अवैधरुपमा चोरी तस्करी गर्न लागिएको साढे सात क्विन्टल मटर महोत्तरी प्रहरीले आज बिहान बरामद गरेको छ । जिल्लाको जलेश्वर नगरपालिका–१२ स्थित वनको...

साढे सात क्विन्टल अवैध मटर बरामद

राष्ट्रिय युवा परिषद्को संयोजनमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ आरुबारीचौरमा स्थापना गर्न लागिएको नेशनल यूथ इनोभेशन एण्ड इन्क्यूबेशन सेन्टर (राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र) स्थापनाको सुरुवातका क्रममा...

राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र स्थापना

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा खाद्यान्न, औषधि पसल, तरकारी फलफूल र इन्धनलगायत पसल बेलुकी ७ बजेसम्म...

बेलुकी ७ बजेसम्म पसल सञ्चालन गर्न दिइने

सोलु खोलामा ९.५ मेगावाटको मध्य सोलु हाइड्रो पावर निर्माणको काम दशँै अगाडि नै शुरु हुने भएको छ । सो आयोजनाको बारेमा निर्माण कम्पनीले प्रभावित...

मध्य सोलु हाइड्रोपावरको काम दशैँ अगावै शुरु हुने

जिल्लाको सदरमुकाम चौताराबाट सिपाघाट–कात्तिके हुँदै काठमाडौंको नारायणटारसम्म पुग्ने सडकको स्तरोन्नती कार्यले तीव्रता पाएको छ । उक्त सडकखण्डअन्तर्गत पर्ने झ्याडी–देउरालीखण्ड स्तरोन्नती कार्यको आइतबार शुभारम्भ भएको...

झ्याडी–देउराली खण्ड स्तरोन्नती शुरु
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology