• Sunday 2nd of August 2026

किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले जडीबुटीका विरुवा निः शुल्क वितरण गर्ने भएको छ । पछिल्लो समय औषधिजन्य वनस्पतिको...

जडीबुटी खेतीमा प्रोत्साहन गर्न निः शुल्क बिरुवा

गल्याङ नगरपालिकाले नगरको समग्र विकासका लागि कृषि, वन र जडीबुटी खेतीको बारेमा गुरुयोजना बनाउने भएको छ । विकासका सम्भावना भएको क्षेत्रको पहिचान गरी नगरवासीलाई...

गल्याङको समग्र विकासका लागि गुरुयोजना बनाइने

कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण...

मोरङमा कोरोना सङ्क्रमितको मृत्यु

कोरोनाको सङ्क्रमणबाट जोगिन भारतलगायत विभिन्न खाडी मुलुकहरुबाट स्वदेश फर्किएका युवा यहीँ विभिन्न व्यवसाय र काम गरेर बस्न थालेका छन् । विदेशमा कोरोनाको सङ्क्रमण झन...

विदेशबाट फर्केर स्वदेशमै रोजगारी

कोरोना सङ्क्रमणका कारण पर्यटकहरुको आगमन हुन छाडेपछि होमस्टे(घरवास पर्यटन) व्यवसायमा सम्भावना नदेखेका यहाँका व्यवसायीहरु धमाधम कृषि पेशामा लागेका छन् । कोभिड–१९ को प्रभावपछि यहाँका...

पर्यटकहरुको आगमन हुन छाडेपछि होमस्टे व्यवसायी कृषिमा जुट्दै

नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि बल्ल सघन उपचार कक्ष ९आइसियु० सेवा सञ्चालनमा आएको छ । जटिल रोग...

११६ वर्षपछि बल्ल आइसियु : चाहे गर्न सकिँदो रहेछ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक हवाई सेवा शुरुभएसँगै सोमबार यात्रु गन्तव्यतर्फ जादै । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी र निषेधाज्ञापछि सोमबारदेखि...

सोमबारबाट आन्तरिक हवाई सेवा शुरु

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित बढी मूल्यमा प्याज बिक्री गर्ने पाँच पसल कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीहरुले आफूखुशी मूल्य...

प्याजको मूल्य बढी लिने पाँच पसललाई कारवाही

बन्दाबन्दीका कारण धेरैले समय बिताउन सकस भएको गुनासो गर्दै लामो समय व्यतित गरे । यस अवधिमा धेरैको रोजगारी गुम्यो पनि । अध्ययन, पेशा, व्यवसाय...

बन्दाबन्दीको सदुपयोग : समाधानले बनाए ह्याचरी मेसिन

कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका सङ्क्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४५२ जना सक्रिय सङ्क्रमितमध्ये २३७ जना...

५२ प्रतिशत सङ्क्रमित होम आइसोलेशनमा
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology