• Saturday 1st of August 2026

देशभरि रगतको आपूर्तिमा कमी भइरहेका अवस्थामा आज ६६ व्यक्तिले रक्तदान गर्नुभएको छ । मानव अधिकार तथा शान्ति समाज, नयाँबस्ती युवा क्लब र गोकर्णेश्वर स्वयंसेवी...

६६ पिण्ट रगत सङ्कलन

सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको...

सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन

सुरुङ्गा (झापा), १७ भदौ (रासस) : झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिएको छ । विश्वमा नै अतिसङ्कटापन्न अवस्थामा...

अर्जुनधारामा लोपोन्मुख कछुवा संरक्षण

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित मनमोहक गाईघाट झरनासँगै रहेको फूलको बगैचा । ताराखोला गाउँपालिकाले झरना आसपासमा शौन्र्दयकरण गर्दा झरनाको शौन्र्दय बढेर गएको छ ।...

बागलुङको गाईघाट झरनाको सौंदर्य

विसं. २०७२ को भूकम्पले क्षति पुु¥याएको काठमाडौँको रानीपोखरी अगाडि रहेको हालै पुनःनिर्माण सम्पन्न भएको दरबार हाईस्कुल । तस्वीर : रत्न श्रेष्ठ÷ रासस ...

पुनःनिर्माण सम्पन्न भैसकेको दरबार हाईस्कुल

जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन । खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी...

जनता खाद्य सङ्कटमा जहाज चार्टर गरेर मदिरा ढुवानीमा

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा बोलेरो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा...

गाईघाट दुर्घटनामा एकको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका—६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । प्रतिष्ठानको सर्प...

सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन गर्न रु ७२ करोड अनुदान

गौतम बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा आज सामूहिक पूजापाठ गरिएको छ । कोभिड– १९ को महामारीका कारण लामो समयदेखि बन्द मन्दिरमा आज पूर्णिमाको दिन...

मायादेवी मन्दिरमा सामूहिक पूजापाठ

तनहुँको व्यास नगरपालिका– १० स्थित परेवा डाँडामा परेवाको मूर्ति निर्माण गरी राखिएको दृश्य । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले ऐतिहासिक उक्त स्थलको संरक्षण गर्न लागिएको...

परेवा डाँडामा परेवाको मूर्ति निर्माण
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology