भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन्...
प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना...
यहाँका पाँच वटा स्थानीय तहले आफ्नो पालिकामा लकडाउन घोषणा गरेका छन् । जिल्लामा कोभिड–१९ सङ्क्रमित बढ्दै गएपछि स्थानीय तहले लकडाउन घोषणा गरेका हुन् ।...
कालीगण्डकी गाउँपालिका –४ खहरेमा आज बिहान गएको पहिरामा परेर बेपत्ता भएका कालीगण्डकी गाउँपालिका ४ का ६० वर्षीय गिमानसिंह थापा र ५० वर्षीय टीकाबहादुर थापाको...
डोटीको शिखर नगरपालिका–१ सालमुनिमा सेती नदीको बाढीले बगाएर ल्याएका दाउरा जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी । तस्वीर : विमलबहादुर विष्ट÷रासस ...
लिदीबाट पहिलो चरणमा ४ जना (२ जना महिला र २ जना पुरूष) सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइँदै । अन्यको उद्वार जारी रहेको...
बागलुङ जिल्लाको धेरै पहिचान छन् । तीमध्ये जिल्लाको बुट्टेनली देशभर प्रख्यात छ । जिल्लाको पहिचानका रूपमा स्थापित बुट्टेनली पछिल्ला वर्षमा लोप हुने अवस्थामा पुगेको...
महाकाली नदीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिने गरेको छ । परशुराम नगरपालिका–५ परशुराम धाम किनारमा स्वचालित यन्त्र बब्लर गेज जडान गरिएको छ ।...
गुल्मीमा अज्ञात समूहले मोटरसाइकलमा आगजनी गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेस्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा आगो लगाइएको हो । लु३९प ५२४३ नम्बरको मोटरसाइकलमा...
पाकिस्तानको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित पाकिस्तानी राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डा फहराइएको छ । । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले झण्डोत्तोलन गर्दै राष्ट्र...