रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१४ बाँकेमा काठबाट बनाएको ढिकीबाट धान कुटेर चामल निकालिदै । लकडाउनका कारण मिल जान नपाएपछि स्थानीयबासीले ढिकी प्रयोग गरेका छन् । तस्वीरः...
जुम्लामा लकडाउन उल्लङ्घन गर्ने र सवारी पास दुरुपयोग गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ । गत चैत १० देखि जेठ १० गतेसम्म ६७१...
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी...
पोखरा महानगरपालिका–८स्थित सभागृह मर्मत गरिँदै । यही जेठ ११ गतेदेखि हुने बर्खे अधिवेशनकाे बैठक गण्डकी प्रदेशसभाको भवनमा सामाजिक दूरी कायम गर्न सहज नभएकाले सभागृहमा...
भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । धार्चे गाउँपालिका–१ नउ वनको भेडी गोठबाट भरूवा बन्दुकसहित बाबुछोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
राष्ट्रिय मानव अधिकार आयोगले ६० वर्ष मुनिका एकल महिला तथा निलो परिचयपत्र प्राप्त गरेका अतिअशक्त अपाङ्गता भएका व्यक्तिले विगतदेखि प्राप्त गर्दै आएको सामाजिक सुरक्षाभत्ता...
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित महाकाली सिँचाईको नहरमा शनिवार डुवेर बेपत्ता भएका व्यक्तिको खोजी गर्दै स्थानिय बासिन्दा । नहरमा नुहाउने क्रममा डुवेका अपरिचित व्यक्तिको अझै...
सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षको उमेरमा निधन भएको छ । ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहनुभएकी उहाँको...
नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले...
पृथ्वीचोकमा निरन्तर परिरहेको झरीमा एक व्यापारी जीविकोपार्जनका लागि पाउरोटी बिक्री गर्न साइकल लिएर हिँड्दै । तस्वीरःराधिका कँडेल÷रासस ...