प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवास प्रकरणमा छानबिन समितिको प्रतिवदेनअनुसार नै कारवाही प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठन भएको...
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार बिहान...
नेत्रविक्रम चन्द समूहका प्रदेश कमिटी ब्यूरो सदस्य धनुषाधामका साहस भनिने इन्दल साहलाई सप्तरी प्रहरीले आज सुरुङ्गा नगरपालिका–६ बाट पक्राउ गरेको छ । हत्या, ज्यान...
पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय ९त्रिवि०मा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन गर्ने...
प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार विधेयक, २०७६’ पेश भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पेश गर्नुभएको हो । त्यसअघि बैठकले सो विधेयक...
अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले तोकेको सेवा सुविधा प्राप्त गर्न नसकेको भन्दै सांसदले...
नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन्...
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यवहारिक रुपमा महिला सशक्तिकरण नहुने बताएका छन्। राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सूचनाको हकका...
सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद मिन बहादुर विश्वकर्माले चीनबाट फैलिएको कोरोना भाईरसका कारण...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबारको बैठक पनि अवरुद्ध गरेको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायामा परि पुर्वाग्रही...