कोभिड–१९ को सङ्क्रमणका कारण लकडाउन भएपछि जिल्ला प्रशासन कार्यालय बबरमहलमा बुधबार सवारी पास लिनेको भीड । सरकारले जारी गरेको पास नलिइकन चलाइएका सवारीसाधनलाई ट्राफिक...
अत्यावश्यक कामबाहेक बाहिर ननिस्किनु भनी सरकारले जारी गरेको आदेश उल्लङ्घन गरी ना ५ ख ९५५२ नम्बरको कन्टेनमा लुकी भरतपुरबाट वीरगञ्ज आउँदै गरेकालाई नियन्त्रणमा लिई...
कोभिड–१९ को सङ्क्रमणका कारण नेपाल सरकारले जारी गरेको लकडाउनको दोस्रो दिन बुधबार पानी बोकेर बानेश्वर सडकमा बाटो काट्दै गरेकी स्थानीय महिला । तस्वीर :...
लकडाउनको अवज्ञा गर्दै कन्टेनरमा लुकीछिपी आउँदै गरेका ५२ जनालाई गएराति वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको भरतपुरबाट एक महिला र एक बालकसहित ५२...
नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यकका लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण...
केही दिन यतादेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका गाउँ वस्तीमा निकै चहल पहल बढेको छ । युवा तथा परदेश गएका युवाहरु धमाधम गाउँघर फर्किएपछि यहाँका...
पोखरा महानगरपालिका–६ बाट सराङकोटको तल्लो भेगमा देखिएको फेवाताल र पोखरा शहर । कोरोना सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेपछि यतिबेला शहर सुनसान भएको छ भने...
सरकारले घोषणाा गरेको लकडाउन अनुसार सीमावर्ती शहर भैरहवा सुनसान छ । बिहानैदेखि भिडभाड हुने यहाँको मुख्य बजारहरु बैंकरोड, नारयणस्थान, हाटबजार, देवकोटाचोक, मिलनचोक, गल्लामन्डि, एअरपोर्ट...
कोरोना भाइरसको सङ्क्रमणबाट हुन सक्ने जोखिम नियन्त्रण गर्न सरकारले मङ्गलबारदेखि लगाएको लकडाउनले झापाको दमक चौकको दृश्य । तस्वीर : यज्ञराज आङ्गदेम्बे÷रासस ...