नदी किनार, सार्वजनिकस्थल एवं घरघरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन शनिबार मात्र एक हजार ५५० बिरुवा निःशुल्क वितरण गरिएको छ...
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई प्रवासमा रहेका स्थानीयवासीले छिमेकी गाउँ मराङका पहिरोपीडितलाई रु चार लाख बढी आर्थिक सहयोग गरेका छन् । सामाजिक अभियानकर्मी...
जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सक नहुँदा सेवाग्राहीले जटिल रोगमा उपचार पाउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्च गरेर अस्पतालमा भेन्टिलेटरसहितका सघन उपचार कक्ष निर्माण...
तनहुँको देवघाट गाउँपालिका र भिमाद नगरपालिका गरी दुई पालिकामा लगाइएको पाँच रोपनी क्षेत्रफलको गाँजा नष्ट गर्दै तनहुँ प्रहरी । देवघाट गाउँपालिका–२ को लेखस्वारा र...
हेलिकप्टरमार्फत सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको उद्धार । हेलम्बु गाँउपालिका–२ स्थित किउलकी सोनिया जोगिको उद्धार गरिएको हो । सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्समार्फत बिष्णु दल गण...
कैलालीको टीकापुर नगर बिकास समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेको जग्गा फुकुवाका लागि प्रक्रिया अगाडि बढाएको छ । आयोगले रोक्का राखेको १६२ कित्ता...
सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिकास्थित कोशी किनारबाट लाखौं मुल्य बाराबरको बरामद गरिएको अवैध मदिरा । गोप्य सूचनाको आधारमा नेपालबाट ढुङगामा लोड गरि अवैधरुपमा चोरीतस्करी गरिरहेको...
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यही असोज ६ गते साथीसँग भगवतीको पर्यटकीयस्थल रुइसे...
गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको...
नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले...