• Saturday 25th of July 2026

काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको छ । अघिल्लो हप्ता महानगरले परीक्षण गरिएकामध्ये ७० प्रतिशतमाा सङ्क्रमण पुष्टि भएको जनाएको थियो ।...

काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमणदरमा केही कमी

सङ्खुवासभामा कोरोना संक्रमण घट्न नसकेपछि निषेधाज्ञालाई थप कडाइ हुने भएको छ । जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।...

अब निषेधाज्ञा उल्लङ्घन गर्नेलाई पाँच लाख जरिवाना

कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा...

सुदूरपश्चिम प्रदेशमा महिलाभन्दा पुरुष दोब्बर सङ्क्रमित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले २५६५औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस २०७८ को उपलक्षमा शुभकामना सन्देश दिनुहुँदै विश्वभरका बौद्धमार्गी एवं शान्ति तथा अहिंसाप्रेमी...

पर्यटनमन्त्री ढकालद्वारा बुद्धजयन्तीको शुभकामना

नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित “नेपाल राष्ट्रिय मण्डप” चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास...

चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’

एम्बुलेन्सको काम बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो । सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अबैध लागू पदार्थ गाँजा बोक्यो भन्दा...

एम्बुलेन्समा १०० किलो गाँजा भेटियो, दुई जना पक्राउ

जिल्लामा दूरदराजका गाउँ वस्तीहरु कोरोना भाइरस सङ्क्रमणका ‘हटस्पट’ बन्न थालेका छन् । जिल्लाका आठवटै स्थानीय तहका दूरदराजका गाउँहरुमा कोरोना भाइरसको सङ्क्रमण निकै तीब्र रुपमा...

दूरदराजका गाउँ बन्न थाले कोरोना भाइरस सङ्क्रमणका ‘हटस्पट’

भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ...

एन्टिजेन किटको अभावका कारण भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोक

हिलिहाङ गाउँपालिकाका एकै टोलमा हालसम्म कोरोनाभाइरस ४४ जना सङ्क्रमित भेटिएका छन् । हिलिहाङ गाउँपालिका–५ सुभाङको मालबाँसे टोलमा गत शुक्रबारसम्म गरिएको परीक्षणमा ४४ जना सङ्क्रमित...

विवाह समारोहबाट एकै टोलमा ४४ सङ्क्रमित

युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उहाँको जन्म भएको थियो ।यस वर्ष...

युगकविको ११०औँ जन्मजयन्ती आज मनाइँदै
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology