• Monday 5th of October 2026

राष्ट्रपति विद्या भण्डारीको ३ करोड जनतालाई खुसी दिने निर्णय ,राष्ट्रपति कार्यालयले खर्च कटौती गरी फिर्ता गर्‍यो साढे ९ करोड


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रपति कार्यालयले खर्च कटौती गरेर साढे ९ करोड रकम फिर्ता पठाएको छ । आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको हो ।

राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्ती अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology