• Monday 5th of October 2026

स्वास्थ मन्त्री तामाङले सहयोग्को अपिल गरेपछि काठमाडौंका मेयरले घोषणा गरे सिन्धुपाल्चोकका बाढी पहिरो पीडितको लागि २ करोड


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । स्वास्थ तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङले पहल गरेपछी काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बढी तथा पहिरो पिडितको लागि २ करोड बिनियोजन गरेको छ । मन्त्री तामाङको विशेष अनुरोधमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २ करोड बिनियोजन गरेका हुन् ।

No description available.

आज विहान मन्त्री तामाङले मेयर शाक्यलाई कार्यालयमै बोलाएर भेटेपछि मेयर शाक्यले राहत घोषणा गरेका हुन् । अहिलेलाई २ करोड सहयोग उपलब्ध गराउने र आवश्यक परे थप सहयोग गर्न मेयर शाक्य तयार रहेको मेयरले जनएको मन्त्रीको सचिवालयले बताएको छ । मन्त्री तामाङकै पहलमा अनेरास्ववियु युवा संघ लगाएत विभिन्न संघ संस्था राहत लिएर सिन्धुपाल्चोकको मेलम्ची पुगेका छन् ।

No description available.

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology