रुकुम जाजरकोट हत्या काण्डको बिरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गर्दै चाबाहिलमा पर्दशन भएको छ। कपनबाट सुरु भएको पर्दशन चाबहिलमा गएर कोणसभामा परिणत भएको थियो। जातिय विभेद अन्त्य गर ,दोषीलाई कारबाही गर भन्दै नारा सहित जुलुस कपन बाट सुरु भएको राज बराईलीले बताए। दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने संचारकर्मी समेत रहेका राज बराईलीले बताए ।हेर्नुस फोटो :

