काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखर आम्बोटेमा निर्माण गरिएको गुरु रेन्पोन्छेको मूर्ति । गाउँपालिका र वडा कार्यालयको रु २३ लाख आर्थिक सहयोगमा २१ फिट अग्लो धार्मिक...
अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडौँमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ । गत शनिबार...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतले अनलाइन होम डेलिभरी सेवा शुरु गरेको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री...
नेपाल वायुसेवा निगमको जहाजबाट मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिँदै नेपाली । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण भएको बन्दाबन्दीपछि विभिन्न मुलुकमा अलपत्र परेका नेपाली सो...
कोभिड–१९ महामारीमा नयाँ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्नु क्याप्टेन सुरज भण्डारीका लागि कम्ती चुनौतीको विषय थिएन । माल्दिभ्सको विमानस्थलमा पहिलो पटक आफ्नो व्यावसायिक जिम्मेवारी स्वास्थ्य...
पोखरा महानगरपालिका–२६, लेखनाथस्थित कालिकास्थानबाट देखिएको न्युरेनी ताल । कास्कीभित्र पर्ने नौ ताल फेवा, रुपा, दिपांग, खास्टे, गुँदे, वेगनास, मैदी, कमलपोखरी मध्ये यो एउटा हो...
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्डको हिलाम्मे सडकमा गुडिरहेको गाडी । मार्ग खुलेको वर्षौँ बित्दासमेत सडक कालोपत्र नहुँदा वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने यहाँका...
भैरहवाको बसन्तपुरस्थित सत्यसाई वृद्धाश्रममा बिगत १५ बर्षदेखि बस्नु भएकी गुल्मी शान्तिपुरका ८४ वर्षीया गङ्गामाया पुन मकैको खोस्टाबाट चकटी बुन्दै । यहाँ बस्ने वृद्धवृद्धाले बत्ती...
तनहुँको प्रसिद्ध धार्मिकस्थल जाने व्यास नगरपालिका–१ छाब्दी मार्गको उत्तर र दक्षिणतर्फ पर्ने गल्बुबेसी टोलको सुन्दर मार्गमा कालोपत्र गरिएको छ । गण्डकी प्रदेश आन्तरिक मामिला...
सामुदायिक वनलाई स्थानीय बासिन्दा र नगरपालिकाको आम्दानीको स्रोत बनाउन चाँगुनारायण नगरपालिकाले जडीबुटी र फलफूलका ५० हजार वृक्षरोपण गरेको छ । वनलाई विकास, सम्बृद्धि र...